Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • जहाँ जिउँदै आगो लगाएर मृत्युदन्ड दिइन्छ

    जहाँ जिउँदै आगो लगाएर मृत्युदन्ड दिइन्छ

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ। उत्तर कोरियामा  दोषी ठहरिएका व्यक्तिहरुलाई जिउँदै आगो लगाएर मृत्युदण्ड दिने गरेको पाइएको छ

    त्यहाको सरकारले चरम यातना दिएर मृत्युदन्ड दिने गरेको पाइएको छ । सरकारले दोषी ठहर गरेका एक व्यक्तिको अनुहारमा आगोको लप्का फालेर अनुहार कुरुप पारेर मृत्युदन्ड दिइने गरेको दक्षिण कोरियास्थित ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले जनाएको छ ।



    किमले सत्ता सम्हालेपछि राज्यले अनुमोदन गरेका मृत्युदन्डका २७ घटनाहरुको विश्लेषण गरेको थियो । सार्वजनिक स्थलमा मृत्युदन्ड सुनाइएका २३ घटनामध्ये २१ जनाको गोली हानेर र २ जनाको झुन्डाएर मृत्युदन्ड दिइएको थियो ।



    तर, सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरैलाई मृत्युदन्ड सुनाइएको हुन सक्ने ग्रुपले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार