Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?

    आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ ।



    यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा रहेको छ ।



    बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार