Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो

    कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली  कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

    शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो ।



    खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार