Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना: ३,५९५ मत गन्दा टप १० मा को-को परे (सूचीसहित)

    काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना: ३,५९५ मत गन्दा टप १० मा को-को परे (सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यतको मतगणना जारी रहेको छ ।

    कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको खुल्ला केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको हो ।



    कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार ५ सय ९५ मत गनिएको छ । जसमा सबैभन्दा बढी मत ल्याएर पहिलो नम्बरमा शंशाक कोइराला रहेका छन् । कोइरालले २ हजार ९४० मत प्राप्त गरेका छन् ।



    यस्तै,, दोस्रोमा एनपी साउद २ हजार २६१ मत, तेस्रो बालकृष्ण खाँण २,२०७ मत, चौथोमा उदय शमशेर राणा २,१६७ मत, पाँचौ रामहरि खतिवडा २,१४७ मत, छेटौ रमेश लेखक २,१३१ , सातौंमा ज्ञानेन्द्र कार्कीले २,१२७ मत ल्याएका छन् ।

    यसैगरी, आठौंमा शंकर भण्डारी २,११२ मत, नवौंमा जिप छिरिङ लामा २ हजार ३५ मत र दशौमा अर्जुन नरसिंह केसी रहेका छन् । केसीले २ हजार ३५ मत ल्याएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार