एमसीसीसंगको सम्झौताबारे प्रमंले बोलाउनु भएको सर्वदलीय बैठक,सम्झौताका राष्ट्रघाती प्रावधान नहटाई अनुमोदन गर्ने राष्ट्र र जनताप्रति गद्धारीको सर्वदलीय बैठक नबनोस्।वाह्य रकममा राष्ट्रिय स्वाधीनतालाई समर्पण गर्न खोज्नु विदेशीको नांगो दलाली हो।जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि !
— Dr. Bhim Rawal (@BhimRawal179) December 18, 2021