Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काँग्रेसको खुला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी ३५ नेता, कसले कति पाए ?

    काँग्रेसको खुला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा कोटाभित्र पर्न सफल यी ३५ नेता, कसले कति पाए ?

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २३९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् ।

    ३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । ८०७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन । बाँकी मत आज  गणना हुने जनाइएको छ ।



    कसले कति मत पाए ?



    १ डा शशांक कोइराला – १९७१

    २ एनपी साउद – १५३८

    ३ बाल कृष्ण खाँण -१५०७

    ४ रमेश लेखक – १४५१

    ५ ज्ञानेन्द्र बहादुर कार्की – १४२३

    ६ उदय सम्शेर राणा- १४४५

    ७ रामहरी खतिवडा – १३९५

    ८ अर्जुननरसिंह केसी – १३८३

    ९ गोपाल मान श्रेष्ठ -१३२३

    १० जिप छिरिङ लामा – १३१२

    ११ जितजंग बस्नेत – १२८३

    १२ नैन सिंह महर -१२८२

    १३ डा रामशरण महत – १२८१

    १४ सुनिल बहादुर थापा – १२४६

    १५० बल बहादुर केसी – १२३३

    १६ दिलेन्द्र प्रसाद बडु – १२३१

    १७ मोहन बहादुर बस्नेत – १२०२

    १८ दिपक गिरि – ११७४

    १९ सुरेन्द्र राज पाण्डे – ११५१

    २० कुन्दन राज काफ्ले -११४३

    २१सन्जय कुमार गौतम – १००१

    ९ सय कटाउने-

    २२ प्राडा गोविन्दराज पोखरेल- ९६२

    २३ राजीव ढुंगाना -९३५

    २४ डा। गोपाल दहित -९३१

    २५ कृष्णकिशोर घिमिरे – ९२९

    २६ दिनेश कोइराला – ९२५

    २७ बिरेन्द्र कुमार कनौडिया -९१९

    २८ इ मोहन आचार्य -९१३

    २९ अजयबाबु सिवाकोटी -९०९

    ३० मदन बहादुर अमात्य – ९०८

    आठ सय कटाउने

    ३१ उमेश जंग रायमाझी – ८९१

    ३२ गणेश लामा – ८८८

    ३३ मंगल प्रसाद थारु -८७१

    ३४ मनोज मणि अचार्य – ८५४

    ३५ केदार कार्की -( ८१९

    ३६ यज्ञ बहादुर थापा – ८०७

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार