Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • यी हुन् खुला केन्द्रीय सदस्यका ९९ उम्मेदवार, ३५ जना निर्वाचित हुने [सूचीसहित]

    यी हुन् खुला केन्द्रीय सदस्यका ९९ उम्मेदवार, ३५ जना निर्वाचित हुने [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा शनिबार बिहान १० बजेबाट थाल्ने भनिएको मतगणना केही ढिला गरि सुरु भएको हो।

    खुला केन्द्रीय सदस्यका ३५ सिटमा पूर्वपधाकारीदेखि चर्चित पात्रसहित ९९ जना प्रतिस्पर्धामा छन् । पूर्वमहामन्त्री डा. शशांक कोइराला तथा नेताहरू गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छन्।



    यस्तै यसपटक केही नयाँ अनुहार पनि चुनावी मैदानमा छन् । बौद्धिक व्यक्तित्व प्रा.डा. गोविन्दराज पोखरेल, पर्यटन व्यवसायी राजेन्द्र बजगाईं, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगानालगायत केन्द्रीय सदस्यको लडाइँमा छन्।



    गत सोमबार सम्मपन्न निर्वाचनमा कूल ४६७२ मत खसेको छ।

    यी हुन् ९९ जना केन्द्रीय सदस्यका उम्मेदवार:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार