Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा सिंह निर्वाचित

    कांग्रेस पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा सिंह निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् ।

    शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।



    उनका निकटतम प्रतिस्पर्धी दीपकजङ्ग शाहले दुई हजार ५६ मत प्राप्त गरेका थिए । मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो ।



    विजयी सिंह सभापति शेरबहादुर देउवा पक्षका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार