काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ’डिना’ विजयी भएकी छन् ।
कांग्रेस महिला सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ’डिना’ले विजयी भएकी छन् । डिनाले २५३३ मत ल्याएकी छन् ।
उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ।
Leave a Reply