Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री : जनजातितर्फ भीष्मराजको फराकिलो अग्रता, कसले कति मत ल्याए ?

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे लगातार मतान्तर बढाउँदै गएका छन् ।

दुई हजार ८७३ मत गणना हुँदा उनले १६६० मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामाले ११६९ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ५४७ मतले पछाडि हो । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077