Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ३४०० मतगणना : शेखर प्यानलका उपसभापतिहरुको अग्रता, कसको कति मत ?

    ३४०० मतगणना : शेखर प्यानलका उपसभापतिहरुको अग्रता, कसको कति मत ?

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 903
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको मतदानको मतगणना जारी छ।

    निर्वाचन समितिका अनुसार हालसम्म ३४ सय मत गनिएको छ। ताजा अवस्थामा शेखर कोइराला प्यानलका उपसभापतिका उम्मेदवारले अग्रता बनाएका छन्।
    धनराज गुरुङले १५६५ मत प्राप्त गरेका छन् भने चन्द्र भण्डारीले १२९८ मत ल्याएका छन्।



    पूर्णबहादुर खड्काले १०९२ मत ल्याएका छन् भने विजयकुमार गच्छादारले ८७६ मत प्राप्त गरेका छन्। महेश आचार्यले ३६३ मत ल्याएका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार