Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ३००० मत गनियो : अग्रता फराकिलो बनाउँदै गुरुङ र भण्डारी, कसले कति मत ल्याए ?

    ३००० मत गनियो : अग्रता फराकिलो बनाउँदै गुरुङ र भण्डारी, कसले कति मत ल्याए ?

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 870
    SHARES

    काठमाडौं । कांग्रेस उपसभापतिको मतगणना जारी छ। हालसम्म ३ हजार मत गनिसकिएको छ।

    ताजा अवस्थामा धनराज गुरुङ्गले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले १४६० मत ल्याएका छन्। त्यस्तै दोस्रो स्थानमा डा चन्द्र भण्डारी रहेका छन्। उनले ११७५ मत ल्याएका छन्।



    पुर्ण बहादुर खड्काले ८९० मत ल्याउँदा विजयकुमार गच्छदारले ८२२ मत ल्याएका छन्। त्यस्तै महेश आचार्यले ३५० र दिब्याश्वरी शाहले १७५ मत प्राप्त गरेकी छिन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार