Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काँग्रेसको १४औं महाधिवेशन : उपसभापति पदको मतगणना सुरु

    काँग्रेसको १४औं महाधिवेशन : उपसभापति पदको मतगणना सुरु

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

    उपसभापतिको मतगणना केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो ।



    यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह प्रतिस्पर्धामा छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार