Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ४३५६ मत गणना : शेखरले देउवालाई भेटेनन्

    ४३५६ मत गणना : शेखरले देउवालाई भेटेनन्

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

    हालसम्म ४३५६ मत गनिएको छ। जसअनुसार शेरबहादुर देउवाले २०९५ मत ल्याएका छन्। त्यस्तै शेखर कोइरालाले १६४५, विमलेन्द्र निधिले २३९, प्रकाशमानसिंहले ३५० मत ल्याएका छन्।



    हाल देउवा र कोइरालाको मतान्तर ४५० रहेको छ। निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ। पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार