Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रकाशमानलाई भेट्न बालकृष्ण खाँण चाक्सीबारी हाँक्किए

    प्रकाशमानलाई भेट्न बालकृष्ण खाँण चाक्सीबारी हाँक्किए

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 993
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंहलाई भेट्नका लागि गृहमन्त्री बालकृष्ण खाँण उनलाई भेट्न गएका छन्।

    खाँण देउवाको दूत बनेर सिंहको निवास चाक्सीबारी पुगेका हुन्। सभापतिको छिनोफानो पहिलो चरणमै हुने अवस्था नदेखिएपछि छलफलका लागि खाँण सिंहलाई भेट्न गएको बताइएको छ।



    दोस्रो चरणमा देउवालाई समर्थन गर्न सिंहलाई आग्रह गरिनेछ। दोस्रो चरणमा जाँदा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक हुने देखिएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार