Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ४१७४ मत गनियो : देउवा १९९५, शेखर १५४२

    ४१७४ मत गनियो : देउवा १९९५, शेखर १५४२

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 900
    SHARES

    फाइल फोटो

    काठमाडौं । कांग्रेस नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।

    हालसम्म ४१७४ मत गनिएको छ। जसअनुसार शेरबहादुर देउवाले १९९५ मत पाएका छन्। शेखर कोइरालाले १५४२ मत पाएका छन्।



    जम्मा मत ४६७९ खसेको थियो। अब गन्न बाँकी मत ५०५ रहेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार