Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • देउवा ३ सयभन्दा बढी मतले अगाडि

    देउवा ३ सयभन्दा बढी मतले अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 888
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानकाके मतगणना जारी छ।

    अहिलेसम्म ३१७७ मत गनिसक्दा देउवाले १५०७ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११६४ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १९० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १६ मत मात्र प्राप्त भएको छ ।



    सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार