Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • २७७७ मत गनियो : देउवालाई १३१८ मत, अरुलाई कति ?

    २७७७ मत गनियो : देउवालाई १३१८ मत, अरुलाई कति ?

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 753
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ ।

    अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।



    अहिलेसम्म २ हजार ७ सय ७७ मत गणना हुँदा देउवाले १३१८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १०२३ र प्रकाशमान सिंहले २०५ मत प्राप्त गरेका छन् ।



    त्यस्तै विमलेन्द्र निधिले १६६ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १२ मत मात्र प्राप्त भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार