काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्यमा मनोनयनको प्रस्ताव गरेको छ ।
शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले ४४ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् ।
मनोनयनको प्रस्तावमा परेका सदस्यहरु
- दल फडेरा
- मानवीर राई
- ऐन महर
- चद्रमोहन गौचन
- रतननाथ योगी
- रमेश पौडेल
- पदम गिरी
- सूर्य पाठक
- यज्ञ बोगटी
- हरि घिमिरे
- युवराज बाँस्कोटा
- विशाल भट्टराई
- दुर्गा प्रसाईं
- उद्धव रेग्मी
- बद्री न्यौपाने
- रुपनारायण श्रेष्ठ
- प्रेम दंगाल
- हरिकृष्ण व्यञ्जनकार
- सुवास देवकोटा
- भीम केसी
- लालबाबु पण्डित
- चुडादेव सिंह लामा
- विषमलाल अधिकारी
- रेशम लामा
- गोविन्द दुवाल
- सहदेव बोगटी
- बालसिंह काउछा
- कृष्ण केसी
- चन्द्रबहादुर विश्वकर्मा
- इन्दिरा गौतम
- सरस्वती चौधरी
- युमना रोका
- उमा कोइराला
- कल्पना चापागाईं
- आशा विक
- नैनकला ओझा
- मञ्जु गुरुङ
- विमला अर्याल
- इन्दिरा सञ्जेल
- गीता कार्की
- शान्ति अधिकारी
- रुक्मणी राणा
- सविता थादव
- तारादेवी गुरुङ