Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • बन्दसत्र जारी रहँदा महाधिवेशन प्रतिनिधि बेहोस

    बन्दसत्र जारी रहँदा महाधिवेशन प्रतिनिधि बेहोस

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् ।

    आजै उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए ।



    बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार