Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पौडल समूहको बैठकस्थलबाट बाहिरिए शेखर

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी रहेको छ ।

अनुपम फुडल्याण्डमा जारी बैठकमा सभापतिको साझा उम्मेदवार तय गर्न छलफल जारी रहेको छ ।

बैठकस्थलबाट नेता शेखर कोइराला भने निस्किएका छन् । उनले सहमतिको प्रयास जारी रहेको र केही समयपछि आफू फर्किने बताएका छन् ।

‘म एकछिनमा आउँछु । अहिले सहमतिको प्रयास जारी रहेको छ,’ उनले भने।

१४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो । सभापतिको साझा उम्मेदवार तय गर्न यो नै निर्णायक बैठक हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077