Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • न्यायालयलाई भागबन्डा दिएर सरकार चलिरहेछ: सीपी मैनाली

    न्यायालयलाई भागबन्डा दिएर सरकार चलिरहेछ: सीपी मैनाली

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले न्यायालयलाई भागबन्डा दिएर सरकार चलाइरहेकाे आरोप लगाएका छन्।

    काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै महासचिव मैनालीले देशभक्त शक्तिहरू एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।



    उनले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको समेत स्मरण गरे।



    देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेता भुलेको परिणाम रहेको बताए ।

    आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताएका उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे जानकार नरहको  टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार