एजेन्सी । बुधवार तामिलनाडुमा भएको भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा बचेका ग्रुप क्याप्टेन वरुण सिंहको स्थितिबारे भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसदमा बयान दिएका छन्।
मन्त्री सिंहका अनुसार क्याप्टेन सिंहको स्थिति गम्भीर तर स्थिर रहेको छ ।
यसै वर्ष अगस्ट महिनामा सिंहलाई शौर्य चक्र प्रदान गरिएको थियो।
बुधबार भएको भारतीय बायुसेवाको हेलिकप्टर दुर्घटना परी सीडीएस विपिन रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो।
Leave a Reply