Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सरकारले गत कार्तिकमा  डा. शंकर शर्मालाई भारत, श्रीधर खत्रीलाई अमेरिकाका र ज्ञानचन्द्र आचार्यलाई बेलायत,लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो ।

सोमबार बसेको संसदीय सुनुवाइ समितले गरेर समितिले नाम अनुमोदन गरेको हो ।

सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए ।

संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077