Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा चुनाव : कमल थापाविरुद्ध राजेन्द्र लिङ्देनको अग्रता कायमै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।

पछिल्लो मतपरिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्।

अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077