Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • स्पेनमा ओमिक्रोनको तेस्रो सङ्क्रमण पुष्टि

    स्पेनमा ओमिक्रोनको तेस्रो सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

    सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत Omicron SARS-CoV-2 स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ ।



    यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए।



    तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार