Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्षमा केपी ओली बिजयी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्षका लागि भएको निर्वाचनमा केपी शर्मा ओली बिजयी भएका छन्।

निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार कुल २१५३ मतदातामध्ये २ हजार ९२ मत खसेको थियो।पूर्ण मत परिणाम नआई रावल पराजित भएका हुन्।

अहिलेसम्मको अध्यक्षमा ओलीले एक हजार ५ सय ९ मत ल्याउँदा रावलले मात्र १२३ मत ल्याएका छन् ।

दाहालका अनुसार ओलीले ठुलो अन्तरले रावललाई पराजित गर्ने देखिन्छ । प्रारम्भमा सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपछि रावलले अस्वीकार गरेपछि निर्वाचन भएको हो।

मतगणनामा विद्धुतिय मतदानको प्रयोग भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077