Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका ११ जना एसपी एसएसपीमा बढुवा सिफारीस

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका  ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारीस भएका छन् ।

सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारीस गरेको हो ।

एसएसपीमा बढुवा हुने एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077