Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्षमा जितेँ भने चुनावमा पार्टीलाई बहुमत दिलाउँछु : भीम रावल

सौराहा । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् ।

रावलले सोमबार बिहान उम्मेदवारी दर्ता गराउँदै यस्तो जानकारी दिएका छन् । ‘पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन । त्यसैले उम्मेदवारी दर्ता गरे,’ उनले भने।

रावलले अघि भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले त्यही अधिकार प्रयोग गरेर उम्मेदवारी दिएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077