काठमाडौं। टर्कीको ईस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गते ( २३ देखि २५ नोभेम्बर, २०२१) सम्म सन्चालित इन्टरपोलको ८९ औं महासभामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री भएका छन्।
नेशनल सेन्ट्रल व्युरो (एनसिबी) नेपालका प्रमुख समेत रहेका आईजीपी क्षेत्रीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधानको पनि उक्त कार्यक्रममा सहभागिता रहेको छ ।
तस्बिरहरु : नेपाल प्रहरी
Leave a Reply