Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन: उमेदवारी घोषणा गर्दै भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा उमेदवारी घोषणाको तयारी गरेका छन् ।

रावलको सचिवालयका अनुसार उपाध्यक्ष रावलले अहिले ३ बजे पत्रकार सम्मेलन गरेर अध्यक्षको उमेदवारी घोषणा गर्न लागेका हुन् ।

यसबारे उपाध्यक्ष रावलले पत्रकार सम्मेलनबाट थप जानकारी दिने सचिवालयले जनाएको छ।

महाधिवेशन आगामी मंसिर १०–१२ सम्म चितवनमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077