Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुवेतमा नेपाली महिला मृतावस्थामा फेला, हत्याको आशंका

एजेन्सी । कुवेतमा एक नेपाली महिला मृतावस्थामा फेला फरेकी छिन्। वैदेशिक रोजगारीको शिलशिलामा त्यहाँ गएकी महिला बाथरुममा मृतावस्थामा भेटिएकी हुन्।

्कुवेतको फरवानियास्थित एक घरको बाथरुममा नेपाली महिला मृत फेला पारेको कुवेत प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ३२ वर्षीया नेपाली महिला बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी छन्।

शवलाई फरेन्सिक ल्यापमा पठाइएको र ती महिलाको सम्भावित हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077