Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रचण्डलाई रुघाखोकी र उच्च रक्तचाप, मेडिसिटी अस्पताल भर्ना

    प्रचण्डलाई रुघाखोकी र उच्च रक्तचाप, मेडिसिटी अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुघाखोकी र उच्च रक्तचापका कारण अस्पताल भर्ना भएका छन्।

    स्वास्थ्यमा समस्या आएपछि बिहानैदेखि चिकित्सकहरुले उनलाई खुमलटारस्थित निवासमा निगरानीमा राखेका थिए।



    चिकित्सकहरुले प्रचण्डको स्वास्थ्यमा रुघाखोकी र उच्च रक्तचाप देखिएपछि अस्पताल भर्ना गर्न सुझाएका थिए। लगत्तै उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार