Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डको डोल्पा यात्रा, शे-फोक्सुण्डो ताल घुम्दै (फोटोफिचर)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला कर्णाली प्रदेशमा पुगेका छन्।

बुधबार कर्णालीको डोल्पास्थित डोल्पो बुद्धका नेकपा एमालेबाट निर्बाचित गाउँपालिका अध्यक्षलगायत संपुर्ण वडाअध्यक्षहरुलाई आफ्नो पार्टीमा स्वागत गर्न अध्यक्ष प्रचण्ड त्यहाँ पुगेका हुन्।

प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा, माओबादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेतलगायतका नेताहरु रहेका छन्।

उक्त कार्यक्रम पश्चात प्रचण्डपुत्री गंगा दाहालले डोल्पाको बिभिन्न ठाऊको अवलोकन भन्दै आकर्षक फोटोहरु सामाजिक संजालमा शेयर गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077