Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बँदेलसँग ठोक्किएर सीता एयरको जहाज दुर्घटना

काठमाडौं । सीता एयरको जहाज दुर्घटनामा परेको छ। नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर जहाज दुर्घटनामा परेको हो।

हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको बताइएको छ। विमान दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको बताइएको छ।

१४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल परेको छ।

धावनमार्गमा गुडिरहेका बेला विमानमा बँदेल ठोक्किएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077