Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीका डिएसपी गिरी सम्मानित

कपिलवस्तु । सशस्त्र प्रहरीका डीएसपी दर्शन गिरी सम्मानित भएका छन्।

गिरीलाई राजकीय बुद्ध विहार लुम्बिनीले सम्मान गरेको हो।

गिरीले लुम्बिनी सशस्त्र सुरक्षा बेस क्याम्पमा कार्यरत रहँदा लुम्बिनीको सुरक्षाको काम तथा अन्य रचनात्मक कार्यमा खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै प्रशंसासहित सम्मानपत्र प्रदान गरिएको बताइएको छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका महासचिव इसाला रुवाल विराकुनले गिरीलाई सम्मनपत्र प्रदान गरेका छन्।

यस्तै विभिन्न क्षेत्रमा योगदान पुर्याउने सशस्त्र प्रहरी बेस क्याम्प लुम्बिनी, राधिका न्यौपाने, राधेश्याम गुप्तालाई पनि सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077