काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल अस्पताल भर्ना भएका छन् ।
सोमबार बिहान अचानक बेहोस भएपछि नेता गजुरेल अस्पताल भर्ना भएका हुन्।
पारिवारिक स्रोतका अनुसार उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
बेहोसपछि अस्पताल पुर्याइएका उनको अहिले होस खुलेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
Leave a Reply