Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार एशोसिएशन बैठक: कालोपट्टी बाँधेर आन्दोलन थाल्ने न्यायाधीशहरुको चेतावनी

काठमाडौं । वकिलहरूको साझा छाता संगठन नेपाल बार एसोसिएसन बैठक सकिएको छ ।

बैठकले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

जसअनुसार बारले कालोपट्टी बाँधेर आन्दोलन थाल्ने भएको छ ।

कार्यपालिकासँग मिलेर भागबण्डा मागेको प्रधानन्यायाधीश जबरामाथि आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशले नै इजलास अघाेषित बहिष्कार गर्दै आएका छन् ।

उनीहरूको आन्दोलनप्रति बारले पनि ऐक्यबद्धता जनाउँदै सर्वाेच्चमा बहस बहिस्कार गरेको थियो ।

बैठकमा सर्वोच्च बार, उच्च अदालत पाटन बार, ललितपुर इकाइ र काठमाडौ बारका अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077