आजअनलाइन खवरमा छापिएको मैले गृहमन्त्री पाउने भएपछि मात्र शपथ लिएको र हालैको पार्टी विवादमा अदालतको रिटमा साथीहरूको सही फिर्ता गराउने र अध्यक्ष ओलीले मलाई का.वा. अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो हो।यस्तो कुप्रचारमा आधरित कुरा लेख्नु अघि मसंग सोधिएको भए यथार्थ भनिदिन्थें ।
— Dr. Bhim Rawal (@BhimRawal179) October 28, 2021