Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । सुर्खेतबाट काठमाडौं आइरहेको एक बसमा आगलागी भएको छ। ना ६ प १४७१ नम्बरको बसमा आइतबार राति २ बजे धादिङको गजुरीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो। आगलागीबाट बसको अधिकांश भाग जलेको छ। सो दुर्घटनामा कुनै पनि यात्रुलाई केही नभएको बताइएको छ।

यात्रुहरु सकुशल रहेको तर सामानहरु बाहिर निकाल्न नसक्दा उनीहरुको लगेज जलेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077