Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने उनको सचिवालयले जनाएको छ।

यसअघि मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । सचिवालयका अनुसार आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गरिने छ।

साथै, देशभर परेको अविरल वर्षा र आएको बाढी-पहिरोले पुर्याएको क्षतिबारे निर्णय हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077