काठमाडौं। पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण देखिएको छ।
यो सँगै देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा कोरोना परीक्षण गरिएको गरिएको थियो।
जसमध्धे १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
Leave a Reply