Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ८ जिल्लाका सिडिओ फेरिए, को-कहाँ ?

    ८ जिल्लाका सिडिओ फेरिए, को-कहाँ ?

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  गृह मन्त्रालयले आज ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा  गरेको छ।  गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका सिडिओसहित गृह अन्तर्गतका कर्मचारीको सरुवा गरेका हुन ।

    गृह मन्त्रालयका अनुसार किरण थापालाई कैलालीको सिडिओ  बनाएर पठाइएको छ भने पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरि प्रसाद घिमिरे, सिन्धुपाल्चोकमा



    बेदनिधी खनाललाई पठाइको छ।   त्यस्तै, डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा दिपकराज नेपाललाई सिडिओको  रुपमा पठाइएको छ।



    कैलालीका सिडिओ खगेन्द्र प्रसाद रिजाल, अर्घाखाँचीका सिडिओ विष्णु पौडेल र स्याङजाका सिडिओ दिपकराज पौडेल मन्त्रालयमा तानिएका छन्।

    डोल्पाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढकालको भने  राष्ट्रिय विपद् प्राधिकरणमा सरुवा भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार