Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

    उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएकी छिन्।

    मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।



    चौतर्फी दबाब र आलोचनाका कारण  हमालले हिजो पदबाट राजिनामा दिएका थिए।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार