Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता पौडेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएक नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

तर, भट्टका अनुसार उनको स्वास्थ्य अवस्थामा भने सामान्य नै रहेको छ । यसअघि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कामा पनि संक्रमण पुष्टि देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077