Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ

    ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 2.4K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो( सिआईबी) ले ठगी आरोपमा सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन व्यक्तिलाई  पक्राउ गरेको छ।

    स्रोतका अनुसार सिआईबीको टोलीले तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरेको हो ।



    सिआइबी प्रमुख डिआईजी धिरजप्रताप सिंहकाअनुसार ७० जना निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको भन्दै उजुरी गरेका थिए ।



    तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ताको रकम ठगी गरेको अभियोग छ। तामाङ पूर्वएमाले सभासद पनि हुन्।

    यसबारे सिआईबीले विस्तृतमा भोलि जानकारी दिने वताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार