Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • माधव नेपाल डिस्चार्ज, घरमै आराम गर्न चिकित्सकको सुझाव

    माधव नेपाल डिस्चार्ज, घरमै आराम गर्न चिकित्सकको सुझाव

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिब एक साताको अस्पताल बसाइपछि आज डिस्चार्ज भएका छन् ।

    गत असोज १३ गते स्वास्थ्यमा समस्या आई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन्।



    अस्पतालका अनुसार उनमा भाइरल ज्वरो र रगत तथा पेटमा समस्या देखिएको थियो ।  डिस्चार्जपछि स्वास्थ्य संवदेशनीलताका कारण रहेको भन्दै केही दिन घरमै आराम गर्नुपर्ने भएको नेपालको निजी सचिवालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार