Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोरोना भाइरस संक्रमित भएका छन्। आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूलाई कोरोना पोजिटिभ देखाएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनका अनुसार उनलाई शुक्रबारदेखि ज्वरो, खोकी लगायतको स्वास्थ्य समस्या देखिएको थियो । ‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो,’ खड्काले ट्वीट गर्दै भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077