काठमाडौँ । सरकारले संविधान दिवसका अवसरमा विभिन्न व्यक्तिहरुलाई पदक तथा विभूषण प्रदान गरेको छ ।
जसमा प्रहरीबाट आईजीपीदेखि कार्यालय सहयोगीसम्मले मानपदवी, विभूषण र पदक प्राप्त गरेका छन् । जसमा प्रहरीका दुई अधिकृतलाई भने सम्मानस्वरुप सरकारले वीरता पदक प्रदान गरेको छ।
कोरोना महामारीको समयमा जनताको सुरक्षाका लागि खटिएका बेलाआफैं संक्रमित भएर ज्यान गुमाएका प्रहरीका दुई डीएसपी राजुकमार केसी र समिरचन्द्र खरेललाई वीरता पदक दिएको हो ।
कोरोनाकै कारण उनीहरुले गत गत जेठमा ज्यान गुमाएका थिए ।
Leave a Reply