काठमाडौँ । सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा शान्तिको प्रतीक परेवा उडाइँदै ।
काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित सातौं संविधान दिवस विशेष समारोहका अवसरमा हेलिकप्टरबाट संविधान दिवस २०७८ लेखिएको व्यानर फहराइँदै
सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहका सैनिक व्याड प्रस्तुत गरिँदै । (तस्बिरः रोशन सापकोटा-रासस)
Leave a Reply